यी हुन् शङ्खरापुर बस दुर्घटनाका घाइतेहरु

काठमाडौँ । काठमाडौंको शङ्खरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । एनएमसी, शङ्खरापुर र टिचिङ अस्पतालमा एक/एक जना गरी तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ४० जनामध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा, ३ जनाको शङ्खरापुर अस्पतालमा, १० को नेपाल मेडिकल कलेज र ३ जनाको त्रिवि […]

Feb 12, 2025 - 14:12
 0
यी हुन् शङ्खरापुर बस दुर्घटनाका घाइतेहरु

काठमाडौँ । काठमाडौंको शङ्खरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

एनएमसी, शङ्खरापुर र टिचिङ अस्पतालमा एक/एक जना गरी तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका ४० जनामध्ये २४ जनाको पिपुल्स लाइफ केयर अस्पतालमा, ३ जनाको शङ्खरापुर अस्पतालमा, १० को नेपाल मेडिकल कलेज र ३ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पिपुल्स लाइफ केयर अस्पतालमा उपचार हुनेहरु:

१)फिलिप लामा वर्ष १०
२)प्रजोल थापा वर्ष १०
३)भिम तामाङ वर्ष ११
४) राम पररियार वर्ष १६
५)सुजन मगर वर्ष १६
६) सिरिसा सिवेदि वर्ष १२
७)प्रकाश बम वर्ष १६
८)साधन बिष्ट वर्ष १२
९)आराध्या शाह वर्ष १०
१०) आशिस तामाङ वर्ष १५
११) स्नेहा राइ वर्ष २१
१२)गंगा ज्वति वर्ष ४२
१३)रन्जित थापा वर्ष १३
१४)सुहाना गुभाजु वर्ष १३
१५)श्रिसान्त पौडेल वर्ष १५
१६)कल्पना रेज्मि वर्ष ३२
१७)बिकल्प श्रेष्ठ वर्ष १०
१८)नाइस्का पाण्डे बर्ष २३
१९) सुविता तामाङ वर्ष १४
२०)निशान्त पौडेल वर्ष १४
२१)सौगात मगर वर्ष १४
२२) अबित खान वर्ष १०
२३) (२ जनाको नामवली आउन बाँकी)

२४)आदित्य सुनार वर्ष १२/१३
२५)धिरज साउद वर्ष १४ ,
२६) सन्देश गिरि वर्ष १३

शंखरापुर अस्पतालमा उपचार हुनेहरु

२७. धिरज साउद (१४ वर्ष, शंखरापु अस्पताल)

२८. सन्देश गिरी (१२ वर्ष, शंखरापु अस्पताल)

२९. सुशाङ डोटेल (मृत्यु)

नेपाल मेडिकल कलेजमा १० जनाको र  त्रिवि शिक्षण अस्पतालमा ३ जनाको उपचार भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register