स्मार्ट सिटीका सूचक तयार, अब सहरहरूको 'स्मार्टनेस लेभल' निर्धारण हुनेछ

काठमाडौँ । सरकारले स्मार्ट सिटी (सहर) सम्बन्धी सूचकहरू, २०८१ स्वीकृत गरेको छ । १७ वैशाख २०८२ को मन्त्रीपरिषद्‌ बैठकबाट यस किसिमको निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 'स्मार्ट सिटी' राजनीतिक दल, उम्मेदवार तथा सरकारका भाषण र घोषणाहरूमा आए पनि त्यसले मूर्त रूप भने अहिलेसम्म पाउन सकेको छैन । स्मार्ट सिटीको स्पष्ट परिभाषा नहुँदा क्रमशः 'स्मार्ट सिटी' को नारा हराउँदै जान थालेको छ । त्यसो त सरकारले लुम्बिनी, निजगढ र पालुङटारलाई स्मार्ट सिटी बनाउने घोषणा नै...

May 4, 2025 - 09:31
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register