अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई थप उपचारको लागि काठमाडौं ल्याइने भएको छ । अर्थमन्त्री पौडेलको सचिवालयले दिएको जानकारीअनुसार उनीहरूको थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल ल्याउन लागिएको हो । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने […]

Feb 15, 2025 - 09:12
 0
अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइँदै

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई थप उपचारको लागि काठमाडौं ल्याइने भएको छ ।

अर्थमन्त्री पौडेलको सचिवालयले दिएको जानकारीअनुसार उनीहरूको थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल ल्याउन लागिएको हो ।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register