के अब खल्ती ग्राहकले पनि ब्याज पाउलान् ?

काठमाडौं । डिजिटल वालेट खल्ती र आईएमई पे गाभिने भएका छन् । आइतबार यस विषयमा दुई कम्पनीबीच हस्ताक्षर भएको छ । स्रोतका अनुसार लिखित मर्जर सम्झैता स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकमा पठाइएको छ । स्वीकृत भएपछि मर्जरको औपचारिक घोषणा हुनेछ । यससँगै नयाँ डिजिटल वालेटको नाम 'आईएमई खल्ती' हुने भएको छ ।   नेपालका प्रमुखमध्येका दुई‌ डिजिटल वालेट मर्ज भएपछि यी वालेटका पृथक पृथक फिचर एउटै वालेटमा आउने बताइएको छ । यससँगै आईएमई पे ब्याज दिने नेपालको एक मात्र वालेट हो । खल्तीसँग मर्ज भएसँगै ...

Feb 16, 2025 - 13:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register