पोपको रूपमा आफ्नै एआई फोटो शेयर गरेपछि विश्वभर आलोचित बने ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई पोपको रूपमा प्रस्तुत गर्दै एआईले बनाएको तस्बिर सार्वजनिक गरेपछि विश्वभर आलोचित बनेका छन् । ह्वाइट हाउसको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टबाट एआईले बनाएको ट्रम्प जस्तो देखिने पोपको फोटो सार्वजनिक भएपछि ट्रम्प आलोचित बनेका हुन् ।  विश्वभरका क्याथोलिक अहिले २१ अप्रिलमा निधन भएका पोप फ्रान्सिसको शोक मनाइरहेका छन् । र, अर्को पोप छनोट गर्ने तयारीमा छन् । यस्तो बेला ट्रम्पले एआईले बनाएको फोटो सार्वजनिक गर्दै आफूलाई पोपका रूपमा प्रस्तुत गरेको भन्दै उनको आलोचना भएको हो । ...

May 4, 2025 - 10:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register