सडकपेटीमा ग्रेनाइट राख्दा सामाजिक सञ्जालमा बहस, बालेनको पुरानो भिडिओ भाइरल

काठमाडौं । केही दिनदेखि सामाजिक सञ्जालमा काठमाडौं महानगरपालिकाले दरबारमार्गको फुटपाथमा बिछ्याइरहेको ग्रेनाइटको विषयलाई लिएर बहस चलिरहेको छ । पैदलयात्री हिँड्दा चिप्लो हुने र दुर्घटना निम्तिन सक्ने भन्दै सामाजिक सञ्जालमा कतिपयले विरोध जनाएका छन् । कतिपयले भने मौलिकता छाडेर विदेशी उत्पादन रोजेको भन्दै महानगरको आलोचना गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले काठमाडौंमा परम्परामा आधुनिकता खोज्नुपर्ने सहर रहेको र नेवा संस्कृतिको सट्टामा उपत्यकाको मुख्य आकर्षण रहेको क्षेत्रमा ग्रेनाइट राखिएको भन्दै ...

Feb 16, 2025 - 17:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register