सुगन्ध निकाल्ने अनौठो फोन ल्याउँदै इन्फिनिक्स

काठमाडौं । इनफिनिक्सले सुगन्ध निस्कने प्रविधिसहितको स्मार्टफोन बजारमा ल्याउने भएको छ । कम्पनीले नोट ५० एस फाइभजी प्लस (Note 50s 5G+) नामको नयाँ स्मार्टफोन प्रस्तुत गर्न लागेको हो ।  यो फोनमा ‘सेन्ट-टेक’ नामक विशेष प्रविधिको प्रयोग गरिएको छ । उक्त प्रविधिमार्फत स्मार्टफोनको पछाडिको भागबाट हल्का र ताजगी दिने बासना निस्कनेछ । सुगन्ध निकाल्नका लागि फोनको कृत्रिम छालाजस्तो देखिने ब्याक कभरमा माइक्रोइन्क्याप्सुलेसन टेक्नोलोजी प्रयोग गरिएको कम्पनीले जनाएको छ । यस प्रविधिमा सुगन्धका अणुहरू सूक्ष्म क्याप्सुलमा राखिन्छन्, ज...

Apr 5, 2025 - 06:03
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register