नेपालमा एमसीसी परियोजना स्थगित

काठमाडौं । अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना नेपालमा हाललाई स्थगित भएका छन् । अर्थ मन्त्रालयका अनुसार नेपाललाई यसबारे २ फागुन २०८१ मा औपचारिक रूपमा जानकारी गराइएको हो । २९ भदौ २०७४ मा नेपाल सरकार र एमसीसीबीच परियोजना कार्यान्वयन सम्बन्धी सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को […]

Feb 18, 2025 - 14:15
 0
नेपालमा एमसीसी परियोजना स्थगित

काठमाडौं । अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना नेपालमा हाललाई स्थगित भएका छन् । अर्थ मन्त्रालयका अनुसार नेपाललाई यसबारे २ फागुन २०८१ मा औपचारिक रूपमा जानकारी गराइएको हो ।

२९ भदौ २०७४ मा नेपाल सरकार र एमसीसीबीच परियोजना कार्यान्वयन सम्बन्धी सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेशका कारण ९० दिनका लागि रोकिएको मन्त्रालयले जनाएको छ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register