आयोजक पाकिस्तानको खराब सुरुवात, न्युजिल्यान्डसँग फराकिलो अन्तरले पराजित
काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आयोजक पाकिस्तानले खराब सुरुवात गरेको छ । बुधबार राति सकिएको उद्घाटन खेलमा पाकिस्तान न्युजिल्यान्डसँग ६० रनको फराकिलो अन्तरले पराजित भएको हो ।

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आयोजक पाकिस्तानले खराब सुरुवात गरेको छ ।
बुधबार राति सकिएको उद्घाटन खेलमा पाकिस्तान न्युजिल्यान्डसँग ६० रनको फराकिलो अन्तरले पराजित भएको हो ।
What's Your Reaction?






