नेपालको सुरुवाती-११ सार्वजनिक, फर्किए साम्बा र समीक्षा

काठमाडौं । इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपमा लेबनानविरुद्ध उत्रिने नेपाली टोलीको सुरुवाती-११ सार्वजनिक भएको छ । टोलीमा २ खेलाडी परिवर्तन भएका छन् । फरवार्ड रश्मीकुमारी घिसिङको ठाउँको सावित्रा भण्डारी सुरुवाती-११ मा आएकी छन् । निशा थोकरको स्थानमा समीक्षा घिमिरे प्लेइङ सेटमा आएकी छन् ।

Feb 20, 2025 - 11:47
 0
नेपालको सुरुवाती-११ सार्वजनिक, फर्किए साम्बा र समीक्षा

काठमाडौं । इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपमा लेबनानविरुद्ध उत्रिने नेपाली टोलीको सुरुवाती-११ सार्वजनिक भएको छ ।

टोलीमा २ खेलाडी परिवर्तन भएका छन् ।

फरवार्ड रश्मीकुमारी घिसिङको ठाउँको सावित्रा भण्डारी सुरुवाती-११ मा आएकी छन् । निशा थोकरको स्थानमा समीक्षा घिमिरे प्लेइङ सेटमा आएकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register