नेपाल टेलिकममा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका लागि जागिर खुल्यो

काठमाडौँ । नेपाल टेलिकमले विभिन्न पदमा कर्मचारी मागेको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न पदमा ६९ जना कर्मचारी मागेको हो । कम्पनीले उप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा कर्मचारी मागेको छ । कम्पनीले जागिर खुलाएको पदमा इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन फागुन २९ गतेसम्म दिन […]

Feb 21, 2025 - 02:08
 0
नेपाल टेलिकममा उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका लागि जागिर खुल्यो

काठमाडौँ । नेपाल टेलिकमले विभिन्न पदमा कर्मचारी मागेको छ । कम्पनीले खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न पदमा ६९ जना कर्मचारी मागेको हो ।

कम्पनीले उप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका पदमा कर्मचारी मागेको छ ।

कम्पनीले जागिर खुलाएको पदमा इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । आवेदन फागुन २९ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

दोब्बर दस्तुरमा चैत ७ गतेसम्म दरखास्त दिन सकिने कम्पनीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register