नेपाल प्रहरीमा खुल्यो ठुलो संख्यामा जागिर

काठमाडौं । नेपाल प्रहरीले ठुलो संख्यामा जागिर खुलाएको छ । नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाउँदै दरखास्त माग गरेको हो । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग एवं भर्ना छनोट शाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो […]

Feb 21, 2025 - 10:38
 0
नेपाल प्रहरीमा खुल्यो ठुलो संख्यामा जागिर

काठमाडौं । नेपाल प्रहरीले ठुलो संख्यामा जागिर खुलाएको छ । नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि जागिर खुलाउँदै दरखास्त माग गरेको हो ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग एवं भर्ना छनोट शाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो ।

प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३१६ जना आवश्यक परेको सूचनामा जनाइएको छ ।

यस्तो छ सुचना:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register