स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यतालिका  सार्वजनिक गरेको हो । फागुन १९ गते दिउसो तीन बजेसम्म सङ्घ/सङ्गठन/समूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ । चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो […]

Feb 21, 2025 - 11:47
 0
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यतालिका  सार्वजनिक गरेको हो ।

फागुन १९ गते दिउसो तीन बजेसम्म सङ्घ/सङ्गठन/समूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ । चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान समय तोकिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register