माओवादी केन्द्रको तराई-मधेस जागरण अभियान : यस्तो छ कार्यक्रम तालिका

काठमाडौं । नेकपा माओवादी केन्द्रले तराई–मधेस जागरण अभियानअन्तर्गत गर्ने कार्यक्रम र समय तय गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले कार्यक्रम र समय तय गरेर पार्टीका कमिटीहरूलाई परिपत्र गरेका छन् । ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ दिइएको यो अभियान १२ फागुनमा झापाको कचनकवलको बनियानी बजारबाट सुरु हुनेछ । ७ […]

Feb 22, 2025 - 06:26
 0
माओवादी केन्द्रको तराई-मधेस जागरण अभियान : यस्तो छ कार्यक्रम तालिका

काठमाडौं । नेकपा माओवादी केन्द्रले तराई–मधेस जागरण अभियानअन्तर्गत गर्ने कार्यक्रम र समय तय गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले कार्यक्रम र समय तय गरेर पार्टीका कमिटीहरूलाई परिपत्र गरेका छन् ।

‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ दिइएको यो अभियान १२ फागुनमा झापाको कचनकवलको बनियानी बजारबाट सुरु हुनेछ । ७ चैतमा कञ्चनपुर पुगेर अभियान समापन हुनेछ ।

यस्तो छ तालिका – 

कोशी

झापा– फागुन १२ गते
मोरङ– फागुन १३ गते
सुनसरी – फागुन १५ गते

मधेस प्रदेश

सप्तरी – फागुन १६ गते
सिरहा – फागुन १७ गते
धनुषा – फागुन १८ गते
महोत्तरी – फागुन १९ गते
सर्लाही– फागुन २१ गते
रौतहट– फागुन २२ गते
बारा– फागुन २३ गते
पर्सा– फागुन २४ गते

बागमती

चितवन– फागुन २५ गते

गण्डकी

नवलपुर (नवलपरासी पूर्व)– फागुन २६ गते

लुम्बिनी

परासी (नवलपरासी पश्चिम) फागुन– २७ गते
रुपन्देही–फागुन २८ गते
कपिलवस्तु– चैत्र २ गते
दाङ– चैत्र ३ गते
बाँके– चैत्र ४ गते
बर्दिया– चैत्र ५ गते

सुदुरपश्चिम

कैलाली–चैत्र ६ गते
कञ्चनपुर– चैत्र ७ गते

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register