अश्रुग्यासले लागेर एक राजावादी आन्दोलनकारी घाइते

काठमाडौं । तीनकुनेमा भइरहेको राजावादीको आन्दोनमा एकजना घाइते भएका छन् । प्रहरीले प्रहार गरेको अश्रुग्यासले लागेर एक आन्दोलनकारी घाइते भएका हुन् । उनलाई उपचारमा लागि कान्तिपुर अस्पतालमा लगिएको छ ।

Mar 28, 2025 - 08:10
 0
अश्रुग्यासले लागेर एक राजावादी आन्दोलनकारी घाइते

काठमाडौं । तीनकुनेमा भइरहेको राजावादीको आन्दोनमा एकजना घाइते भएका छन् ।

प्रहरीले प्रहार गरेको अश्रुग्यासले लागेर एक आन्दोलनकारी घाइते भएका हुन् ।

उनलाई उपचारमा लागि कान्तिपुर अस्पतालमा लगिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register