सुमित श्रेष्ठ एफसी चितवनमा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनले सुमित श्रेष्ठलाई टोलीमा आबद्ध गरेको छ । जारी अक्सनमा धनगढीले क्याटेगोरी ‘ए’का मिडफिल्डर श्रेष्ठलाई ४ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो । यस्तै, झापा एफसीले क्याटेगोरी ‘बी’का डिफेन्डर दीपेन्द्र विकलाई २ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो ।

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवनले सुमित श्रेष्ठलाई टोलीमा आबद्ध गरेको छ ।
जारी अक्सनमा धनगढीले क्याटेगोरी ‘ए’का मिडफिल्डर श्रेष्ठलाई ४ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो ।
यस्तै, झापा एफसीले क्याटेगोरी ‘बी’का डिफेन्डर दीपेन्द्र विकलाई २ लाख रुपैयाँमा टोलीमा आबद्ध गरेको हो ।
What's Your Reaction?






