मिस्टर विस्ट बने ४० करोड सब्सक्राइबर भएका पहिलो युट्युबर, दोस्रो टी-सिरिज १० करोडले पछि

काठमाडौँ । मिस्टर विस्ट ४० करोड सब्सक्राइबर पुर्‍याउने विश्वकै पहिलो युट्युब च्यानल बनेको छ । अमेरिकी युट्युबर मिस्टर विस्टको वास्तविक नाम भने जिमी डोनाल्डसन हो । हालका दिनमा उनको च्यानलमा दैनिक औसत करिब ३ लाख ५० हजार सब्सक्राइबर थपिइरहेका छन् । मिस्टर विस्टले १३ वर्षको उमेरमा फेब्रुअरी २०१२ मा युट्युबमा सामग्री बनाउन सुरु गरेका थिए । सुरुवाती दिनहरूमा उनले गेमिङ भिडिओहरू (जस्तै Minecraft र Call of Duty), सेलिब्रेटीहरूको सम्पत्ति अनुमान गर्ने, युट्युबरहरूको ड्रामामा कमेन्ट गर्ने र युट्युबका टिप्स तथा ट्रिक्स दिने जस्ता...

Jun 1, 2025 - 14:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register