नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकियो

काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेल नेपाल र  म्यानमारबीच बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेल  २-२ गोलको बराबरीमा सकिएको हो । सबै गोल पहिलो हाफमै भएका थिए । दुईपटक पछि परेको अवस्थाबाट नेपालले पुनरागमन गरेको थियो । दुवै टोली यसअघि नै फाइनलमा पुगिसकेका छन् । फाइनल खेल भने […]

Feb 23, 2025 - 14:39
 0
नेपाल र म्यानमारबीचको खेल बराबरीमा सकियो

काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेल नेपाल र  म्यानमारबीच बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा आइतबार सम्पन्न खेल  २-२ गोलको बराबरीमा सकिएको हो । सबै गोल पहिलो हाफमै भएका थिए । दुईपटक पछि परेको अवस्थाबाट नेपालले पुनरागमन गरेको थियो ।

दुवै टोली यसअघि नै फाइनलमा पुगिसकेका छन् । फाइनल खेल भने बुधबार हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register