न्हू पुखु: संरक्षण गर्न ललितपुर महानगरले भत्कायो वडा कार्यालय (तस्वीरहरू)

काठमाडौं । ललितपुर महानगरपालिकाले वडा नम्बर ५ मा अवस्थित ऐतिहासिक मल्लकालीन न्हू पुखु: (नयाँ पोखरी)को संरक्षण गर्न वडा कार्यालयको भवन भत्काएको छ । सोमबार डोजर प्रयोग गरी वडा कार्यालयसहित वरपर रहेका पक्की टहरा भत्काइएको नगरप्रहरी बल ललितपुरका प्रमुख सीताराम हाछेथुले जानकारी दिए । सम्पदा संरक्षणअन्तर्गत महानगरले न्हू पुखु: वरपरका संरचना भत्काएको हो । संरचना भत्काउँदा […]

Feb 24, 2025 - 06:55
 0
न्हू पुखु: संरक्षण गर्न ललितपुर महानगरले भत्कायो वडा कार्यालय (तस्वीरहरू)

काठमाडौं । ललितपुर महानगरपालिकाले वडा नम्बर ५ मा अवस्थित ऐतिहासिक मल्लकालीन न्हू पुखु: (नयाँ पोखरी)को संरक्षण गर्न वडा कार्यालयको भवन भत्काएको छ ।

सोमबार डोजर प्रयोग गरी वडा कार्यालयसहित वरपर रहेका पक्की टहरा भत्काइएको नगरप्रहरी बल ललितपुरका प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

सम्पदा संरक्षणअन्तर्गत महानगरले न्हू पुखु: वरपरका संरचना भत्काएको हो । संरचना भत्काउँदा महानगरले धुलो नउडोस् भनेर सँगै पानी पनि प्रयोग गरेको थियो ।

हेरौँ, तस्वीरहरू –

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register