४०० किमि माथि रेन्ज भएको टाटा कर्भ ईभी नेपाली बजारमा, मूल्य करिब ५७ लाख

काठमाडौं । टाटा मोटर्सले नेपालमा आफ्नो पछिल्लो प्रोडक्ट एसयूभी कर्भ ईभी सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच उक्त ईभी सार्वजनिक भएको हो । सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा सार्वजनिक गरिएको यस ईभी एरोडाइनामिक डिजाइनमा रहेको छ ।  यस ईभीमा ५५ किलोवाट आवर क्षमताको ब्याट्री र ९८ किलोवाटको मोटर राखिएको छ । ईभी चार्जिङको लागि ७.२ किलोवाटको एसी होम वाल बक्स चार्जर उपलब्ध गराइएको छ । यस्तै यसमा १० देखि ८०% चार्ज गर्न ४० मिनेट मात्र लाग्ने डीसी फास्ट चार्जर सपोर्ट समेत रहेको छ । यस ईभीले ४०० देखि ४...

Feb 24, 2025 - 10:49
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register