सुनिल पौडेलसँगै टेलिकमकी नयाँ प्रबन्ध निर्देशक सङ्गीता पहाडी विरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौँ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पहाडी र पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल लगायत १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूमाथि नेपाल टेलिकमको बिलिङ प्रणालीको विषयमा भ्रष्टाचार गरेको अभियोग लगाइएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । उनका अनुसार अख्तियारले उनीहरू विरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो दाबी गरेको छ। यसअघिका बहालवाला प्रबन्ध निर्देशक सुनिल पौडेल पन...

Jun 8, 2025 - 09:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register