टेलिकमकी प्रबन्ध निर्देशकविरुद्द भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीविरुद्द भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २५ गते उनीविरुद्द भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको आयोगले जनाएको छ । पहाडीसहित पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल लगायतविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ […]

Jun 8, 2025 - 09:24
 0
टेलिकमकी प्रबन्ध निर्देशकविरुद्द भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीविरुद्द भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २५ गते उनीविरुद्द भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको आयोगले जनाएको छ ।

पहाडीसहित पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल लगायतविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register