लागुऔषध सहित एक जनालाई पक्राउ

सुनसरी, १३ फागुन । सुनसरीको धरान उप–महानगरपालिका–८ स्थितबाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । फागुन १३ गते बिहान तीनकुने चेक प्वाइन्टस्थित भित्री सडक–खण्डमा अस्थायी प्रहरी चौकी तिनकुनेबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरानबाट इटहरी तर्फ जाँदै गरेको बागमती ८३ प २९०४ नम्बरको मोटरसाइकलमा सवार धनकुटा सहिदभूमि गाँउपालिका–२ का २१ वर्षीय सुरेश सिवालाई [...] The post लागुऔषध सहित एक जनालाई पक्राउ appeared first on Jhapa Online.

Feb 25, 2025 - 13:03
 0
लागुऔषध सहित एक जनालाई पक्राउ

सुनसरी, १३ फागुन । सुनसरीको धरान उप–महानगरपालिका–८ स्थितबाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

फागुन १३ गते बिहान तीनकुने चेक प्वाइन्टस्थित भित्री सडक–खण्डमा अस्थायी प्रहरी चौकी तिनकुनेबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरानबाट इटहरी तर्फ जाँदै गरेको बागमती ८३ प २९०४ नम्बरको मोटरसाइकलमा सवार धनकुटा सहिदभूमि गाँउपालिका–२ का २१ वर्षीय सुरेश सिवालाई २९ किलोगाँजासहित पक्राउ गरेको छ । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।

The post लागुऔषध सहित एक जनालाई पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register