इमाडोलको एक पसलमा आगलागी

काठमाडौं । ललितपुरको इमाडोलको एक घरमा रहेको पसलमा आगलागी भएको छ । अहिले प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । आगलागीबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

Feb 25, 2025 - 13:11
 0
इमाडोलको एक पसलमा आगलागी

काठमाडौं । ललितपुरको इमाडोलको एक घरमा रहेको पसलमा आगलागी भएको छ ।

अहिले प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

आगलागीबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register