पशुपतिनाथको दर्शन गरेको भिडिओ राख्दै प्रधानमन्त्री ओलीले दिए महाशिवरात्रिको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् । मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडिओ सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् । उनले, ‘महाशिवरात्रिको शुभकामना, जय पशुपतिनाथ,’ लेखेका छन् । महाशिवरात्रि पर्व आज (बुधबार) देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ । प्रधानमन्त्री […]

Feb 26, 2025 - 06:18
 0
पशुपतिनाथको दर्शन गरेको भिडिओ राख्दै प्रधानमन्त्री ओलीले दिए महाशिवरात्रिको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत महाशिवरात्रिको शुभकामना व्यक्त गरेका छन् ।

मङ्गलबार आफूले पशुपतिनाथको दर्शन गरेको भिडिओ सामाजिक सञ्जाल फेसबुकमा ‘पोस्ट’ गर्दै प्रधानमन्त्री ओलीले महाशिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् ।

उनले, ‘महाशिवरात्रिको शुभकामना, जय पशुपतिनाथ,’ लेखेका छन् ।

महाशिवरात्रि पर्व आज (बुधबार) देशभरका शिवालयमा विधिपूर्वक भगवान् शिवको पूजाआराधना गरी मनाइँदैछ ।

प्रधानमन्त्री ओली महाशिवरात्रिको अघिल्लो साँझ पशुपतिनाथ मन्दिर गएका थिए । त्यहाँ उनले पूजा–अर्चना पनि गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register