अब क्यूआर कोडबाटै जिमेल भेरिफिकेसन, एसएमएसको झन्झट हट्ने

काठमाडौं । गुगलले जिमेल अकाउन्ट भेरिफिकेसनका लागि एसएमएस कोडको सट्टा क्यूआर कोड प्रयोग गर्ने तयारी गरेको छ । अब नयाँ डिभाइस वा प्लेटफर्ममा जिमेल लगइन गर्नुपर्दा एसएमएसमार्फत कोड प्राप्त गर्ने झन्झट हट्नेछ । हाल जिमेल लगइन गर्दा प्रयोगकर्तालाई ६ अंकको ओटीपी (वन टाइम पासवर्ड) एसएमएसमा पठाइन्छ । यसलाई इनपुट गरेपछि मात्रै लगइन गर्न सकिन्छ । तर कहिलेकाहीँ एसएमएस ढिलो आउनु, नआउनु वा ह्याकिङ तथा स्क्यामको जोखिम बढ्नुजस्ता समस्याले प्रयोगकर्तालाई असहज बनाएको छ । यी समस्यालाई समाधान गर्न गुगलले एसएमएसको साटो क्यूआर कोडमार्फत भेरि...

Feb 26, 2025 - 10:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register