इन्स्टग्रामले नयाँ पुस्तालाई भड्काइरहेको छः सञ्चार मन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामलाई नयाँ पुस्ताको लागि हानिकारक भन्दै यसले युवालाई भड्काइरहेको टिप्पणी गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार राजधानीमा आयोजना गरेको सुरक्षित इन्टरनेट दिवसको अवसरमा बोल्दै मन्त्री गुरुङले नेपालमा सामाजिक सञ्जालको प्रयोग र नियमनको अभावले अराजकता फैलिरहेको भनाइ राखे । “समाजमा नयाँ पुस्ता इन्स्टाग्राममा बढी सक्रिय छ । यस प्लेटफर्मले त्यसलाई भड्काइरहेको छ,” मन्त्री गुरुङले भने । उनले युवाहरूसँग जडान गर्नका ला...

Feb 11, 2025 - 13:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register