नेपालविरुद्ध म्यानमारको २-० को अग्रता
काठमाडौं । नेपालविरुद्ध म्यानमारले २-० को अग्रता बनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा म्यानमारले अग्रता लिएको हो। खेलको ६२ औं मिनेटमा म्यानमारकी यू पर कियोङले गोल गर्दै अग्रता दिलाएकी हुन् । पहिलो गोलको २ मिनेटपछि नै म्यानमारकी क्याप्टेनले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् ।

काठमाडौं । नेपालविरुद्ध म्यानमारले २-० को अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा म्यानमारले अग्रता लिएको हो।
खेलको ६२ औं मिनेटमा म्यानमारकी यू पर कियोङले गोल गर्दै अग्रता दिलाएकी हुन् ।
पहिलो गोलको २ मिनेटपछि नै म्यानमारकी क्याप्टेनले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् ।
What's Your Reaction?






