२०० मेगापिक्सेल क्यामेरा सहित आउँदै अ‍नर ४०० र ४०० प्रो, कम्पनीले वेबसाइटमै देखायो विशेषता

काठमाडौँ । अनर ब्राण्डका दुई नयाँ फाइभजी स्मार्टफोन अनर ४०० र अनर ४०० प्रो आगामी मे २२ मा औपचारिक रूपमा सार्वजनिक हुँदैछन्  । कम्पनीले यी स्मार्टफोन सार्वजनिक हुनुअघि नै आफ्नो वेबसाइटमा लिस्टिङ गर्दै केही विवरण खुलाएको छ । अनर ४०० प्रो मा १/१.४ इन्चको सेन्सरसहित २०० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ । यसमा ५० मेगापिक्सेल टेलिफोटो क्यामेरा (थ्री एक्स गुणा अप्टिकल जुम र ओआईएससहित) र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा (११२ डिग्री फिल्ड अफ भ्यू) समेत छ । सेल्फीका लागि ५० मेगापिक्सेल क्यामेरा दिइएको छ ।  ...

May 15, 2025 - 06:36
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register