आरोही पूर्णिमा श्रेष्ठ फ्रान्सेली दूतावासको सद्भावना दूत नियुक्त

काठमाडौं । नेपालस्थित फ्रान्सेली दूतावासले अन्नपूर्ण(प्रथम)हिमाल आरोहणको ७५औं वर्षको उपलक्ष्यमा पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठलाई सद्भावना दूत नियुक्त गरेको छ । ३ जुन १९५० मा फ्रान्सेली पर्वतारोही मोरिस हर्जोग र लुइस लाचेनलेको टोलीले पहिलोपटक अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए । अन्नपूर्ण हिमाल आरोहणको ७५औं वर्षको अवसरमा दूतावासले हिमाली मुद्दाको छलफल, फोटो प्रदर्शनी र छलफलहरु […]

Feb 28, 2025 - 11:43
 0
आरोही पूर्णिमा श्रेष्ठ फ्रान्सेली दूतावासको सद्भावना दूत नियुक्त

काठमाडौं । नेपालस्थित फ्रान्सेली दूतावासले अन्नपूर्ण(प्रथम)हिमाल आरोहणको ७५औं वर्षको उपलक्ष्यमा पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठलाई सद्भावना दूत नियुक्त गरेको छ ।

३ जुन १९५० मा फ्रान्सेली पर्वतारोही मोरिस हर्जोग र लुइस लाचेनलेको टोलीले पहिलोपटक अन्नपूर्ण हिमालको सफल आरोहण गरेका थिए ।

अन्नपूर्ण हिमाल आरोहणको ७५औं वर्षको अवसरमा दूतावासले हिमाली मुद्दाको छलफल, फोटो प्रदर्शनी र छलफलहरु आयोजना गर्ने बताएको छ ।

श्रेष्ठले सगरमाथा, के टूलगायतका हिमाल आरोहण गरिसकेकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register