घट्दो नाफा, सुस्त वृद्धि: के नेपालको दूरसञ्चार क्षेत्र संकटको मुखमा छ ?

नेपालले सूचना प्रविधि (आईटी) लाई उच्च प्राथमिकतामा राखेको छ र आफूलाई विश्व डिजिटल मानचित्रमा स्थापित गर्ने लक्ष्य राखेको छ । यस रणनीतिक उद्देश्यलाई साकार पार्न, सञ्चारको जग अपरिहार्य रूपमा बलियो हुनु आवश्यक छ । यस सन्दर्भमा दूरसञ्चार क्षेत्रले डिजिटल पूर्वाधार निर्माणमा मात्र नभई कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन र वित्तीय सेवा जस्ता विविध क्षेत्रहरूको विकासलाई गति दिन पनि महत्त्वपूर्ण भूमिका खेल्छ । यसर्थ दूरसञ्चार क्षेत्रको सबलीकरण राष्ट्रिय विकासका लागि अपरिहार्य छ । नेपाल सरकारले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी ...

Mar 1, 2025 - 12:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register