प्रि–मनसुन शुरु

झापा, १८ फागुन । शनिबार मार्च १ देखि नेपालमा प्रि–मनसुन सुरु भएको छ। मौसमविद्का अनुसार फेब्रुअरी महिनासँगै हिउँद याम पनि बिदा भएकाले फागुन १७ देखि प्रि–मनसुन लागेको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी ३ मिहनालाई हिउँद मानिन्छ भने मार्चदेखि प्रि(मनसुन लाग्छ। ‘अब मार्च, अप्रिल र मे गरी ३ महिनालाई [...] The post प्रि–मनसुन शुरु appeared first on Jhapa Online.

Mar 2, 2025 - 01:08
 0
प्रि–मनसुन शुरु

झापा, १८ फागुन । शनिबार मार्च १ देखि नेपालमा प्रि–मनसुन सुरु भएको छ। मौसमविद्का अनुसार फेब्रुअरी महिनासँगै हिउँद याम पनि बिदा भएकाले फागुन १७ देखि प्रि–मनसुन लागेको हो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार डिसेम्बर, जनवरी र फेब्रुअरी ३ मिहनालाई हिउँद मानिन्छ भने मार्चदेखि प्रि(मनसुन लाग्छ। ‘अब मार्च, अप्रिल र मे गरी ३ महिनालाई प्रि–मनसुनको अवधि मानिन्छ’, उनले भने । नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख भएकाले त्यसअघिसम्मको अवधिलाई प्रि–मनसुन नै मान्नुपर्ने उनको भनाइ छ । ‘प्रि–मनसुनमा झरी टाइपको लामो वर्षाचाहिँ हुँदैन, छोटो समयमा चट्याङ र हावाहुरीसँगै धेरै वर्षा हुने हुन्छ’, मौसमविद् लामिछानेले भने ।

The post प्रि–मनसुन शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register