लेनदेन विवादका क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु

झापा, १८ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–८ मा लेनदेन विवादका क्रममा भएको गोली प्रहारबाट घाइते भएका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, सोही गाउँका करिब ४५ वर्षीय कर्ण विष्टले सुरेन्द्रलाई गोली प्रहार गरेका थिए। उनीहरूबीच लेनदेन विवाद रहेको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ। The post लेनदेन विवादका क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु appeared first on Jhapa Online.

Mar 2, 2025 - 01:17
 0
लेनदेन विवादका क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु

झापा, १८ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका–८ मा लेनदेन विवादका क्रममा भएको गोली प्रहारबाट घाइते भएका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार, सोही गाउँका करिब ४५ वर्षीय कर्ण विष्टले सुरेन्द्रलाई गोली प्रहार गरेका थिए। उनीहरूबीच लेनदेन विवाद रहेको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।

The post लेनदेन विवादका क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register