पल्लभी लुब्रिकेन्टसले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

काठमाडौँ । पल्लभी लुब्रिकेन्टस लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । नियुक्ति सम्बन्धि सम्झौतापत्रमा पल्लभी लुब्रिकेन्टस लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेस्टमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका हुन् । कम्पनीले विद्यमान धितोपत्र दर्ता […]

Mar 3, 2025 - 11:21
 0
पल्लभी लुब्रिकेन्टसले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

काठमाडौँ । पल्लभी लुब्रिकेन्टस लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । नियुक्ति सम्बन्धि सम्झौतापत्रमा पल्लभी लुब्रिकेन्टस लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेस्टमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाडफाडसम्बन्धी निर्देशिकाहरूमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register