बीवाईडीको १० लाख १० हजारौं गाडी डेलिभरी नेपालमा

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी हाई-टेक विक सम्पन्न गरेको छ । चीन बाहिर पहिलो पटक आयोजना भएको यस कार्यक्रममा नयाँ ऊर्जा सवारी (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रविधि प्रदर्शन गरिएको थियो । कार्यक्रममा सबै उमेर समूहका मानिसहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ । सहभागीले दिगो भविष्यको मोबिलिटीलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाएका थिए । बीवाईडी हाई-टेक विककै अवसरमा नेपालका एक ग्राहकलाई कम्पनीको १० लाख १० हजारौं बीवाईडी एटो ३ डेलिभरी गरिएको थियो । यस अवस...

Mar 3, 2025 - 11:21
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register