दशरथ रङ्गशालामा बुफोन (तस्वीरहरू)

काठमाडौं । इटालीका पूर्वगोलकिपर जियानलुइजी ‘जीजी’ बुफोन त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुगेका छन् । केपी ओली कप फुटबलको फाइनल खेल हेर्न उनी त्यहाँ पुगेका हुन् । उनले दर्शकलाई सम्बोधन पनि गरेका छन् । ६ बजेदेखि उपाधिका लागि मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुँदैछन् । हेरौँ, तस्वीरहरू –   

Mar 3, 2025 - 12:06
 0
दशरथ रङ्गशालामा बुफोन (तस्वीरहरू)

काठमाडौं । इटालीका पूर्वगोलकिपर जियानलुइजी ‘जीजी’ बुफोन त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुगेका छन् ।

केपी ओली कप फुटबलको फाइनल खेल हेर्न उनी त्यहाँ पुगेका हुन् । उनले दर्शकलाई सम्बोधन पनि गरेका छन् ।

६ बजेदेखि उपाधिका लागि मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुँदैछन् ।

हेरौँ, तस्वीरहरू – 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register