इन्फिनिक्सले ल्यायो घामबाट चार्ज हुने फोन, कसरी गर्ला काम ?

काठमाडौं । चिनियाँ मोबाइल ब्रान्ड इन्फिनिक्सले नयाँ प्रविधि प्रदर्शन गर्ने क्रममा यो वर्षको मोबाइल वर्ल्ड कांग्रेस (एमडब्लूसी) मा अनौठो अवधारणा प्रस्तुत गरेको छ । सो अवसरमा कम्पनीले सूर्यको उज्यालोबाट चार्ज हुने स्मार्टफोन र त्यसका लागि छुट्टै सोलार चार्जिङ फोन केस देखाएको हो । यी प्रविधि अहिले अवधारणात्मक चरणमा भए पनि एमडब्लूसीमा देखाइएका डेमो युनिटले पूर्ण रूपमा काम गर्ने कम्पनीले उल्लेख गरेको छ । इन्फिनिक्सले यस प्रविधिलाई ‘सोलार इनर्जी-रिजर्भिङ टेक्नोलोजी’ ( SolarEnergy-Reserving Technology) नाम दिएको छ । यो...

Mar 4, 2025 - 03:57
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register