आविष्कार केन्द्रमा बन्यो एउटा हातले चलाउन सकिने ट्राईसाइकल

काठमाडौं । दायाँ हात र दुवै खुट्टा गुमाएका कञ्चनपुरका उपेन्द्र खडायत आफ्नो यात्राका लागि सहज उपकरणको खोजीमा थिए । नेपालमा मात्रै नभइ उनी भारतका बजार पनि चहारे । तरपनि आफूले खोजेको जस्तो उपकरण नपाएपछि करिब तीन महिना पहिले राष्ट्रिय आविष्कार केन्द्रमा पुगे । हाल भने उनले देब्रे हातले चलाउन मिल्ने ट्राइसाइकल पाएका छन् । उक्त ट्राई साइकल राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर राजु थापाले बनाएका हुन् ।  इन्जिनियर थापा भन्छन्, “स्कुटीहरू पनि चलाउन नसक्ने भएकाले उहाँ (उपेन्द्र) लाई व्यापार व्यवसायका लागि हिँडडुल गर्न ...

Mar 4, 2025 - 10:38
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register