फेसबुक लगायतका सामाजिक सञ्जाल आइतबरसम्म सूचीकरण नभए प्रतिबन्ध लगाउँछौँः सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुकलगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने बताएका छन् । शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले देशको कानुन पालना गर्नुपर्ने बताए । “डिजिटल प्लेटफर्मको जुन खालको विधेयक संसदमा दर्ता भएको छ, त्यसमा असहमति छ रे । नेपालको कस्तो खालको कानुन बनाउने, कस्तो खालको संविधान बनाउने भनेर मेटाले भन्ने कि हामीले भन्ने ...

Apr 18, 2025 - 13:44
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register