दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा, भारतसँग उपाधि भिडन्त

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा बुधबार राति सकिएको खेलमा पूर्वविजेता न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ५० रनको फराकिलो अन्तरले हराएको हाे । यससँगै न्युजिल्यान्डले उपाधि भिडन्तका लागि दुई पटकको विजेता भारत प्रतिद्वन्द्वी पाएको छ । फाइनल खेल यही फागुन २५ गते यूएईको दुबई […]

Mar 6, 2025 - 00:11
 0
दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा, भारतसँग उपाधि भिडन्त

काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी रङ्गशालामा बुधबार राति सकिएको खेलमा पूर्वविजेता न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ५० रनको फराकिलो अन्तरले हराएको हाे ।

यससँगै न्युजिल्यान्डले उपाधि भिडन्तका लागि दुई पटकको विजेता भारत प्रतिद्वन्द्वी पाएको छ । फाइनल खेल यही फागुन २५ गते यूएईको दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register