प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त

काठमाडौं । सरकारले एमाले नेता अग्नि खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खरेललाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । खरेललाई प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । झापाको गौरादह स्थायी घर भएका […]

Mar 6, 2025 - 02:46
 0
प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त

काठमाडौं ।

सरकारले एमाले नेता अग्नि खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खरेललाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खरेललाई प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । झापाको गौरादह स्थायी घर भएका खरेल यसअघि पूर्वमहान्यायाधिवक्ता पनि थिए ।

विज्ञ सल्लाहकारले राज्यमन्त्री सो सरह सुविधा पाउँछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register