भुकम्प पुनःनिमार्ण कार्यालयको उद्घाटन गर्न गृहमन्त्री लेखक तीन जिल्ला जाँदै

काठमाडौं । पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्यांकन र पुनःनिर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ। पुन निर्माण र पुनः स्थापनाका लागि गृहमन्त्री रमेश लेखक जिल्लाको पुन:निर्माण र पुन:स्थापनाको लागि पुननिर्माण तथा पुन: स्थापना आयोजना कार्यान्वयन इकाईको कार्यालय उद्घाटनका लागि प्रस्थान भूकम्प प्रभावित […]

Mar 6, 2025 - 05:04
 0
भुकम्प पुनःनिमार्ण कार्यालयको उद्घाटन गर्न गृहमन्त्री लेखक तीन जिल्ला जाँदै

काठमाडौं ।

पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्यांकन र पुनःनिर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ।

पुन निर्माण र पुनः स्थापनाका लागि गृहमन्त्री रमेश लेखक जिल्लाको पुन:निर्माण र पुन:स्थापनाको लागि पुननिर्माण तथा पुन: स्थापना आयोजना कार्यान्वयन इकाईको कार्यालय उद्घाटनका लागि प्रस्थान भूकम्प प्रभावित क्षेत्रमा जान लागेका हुन् ।

भुकम्प पीडितलाई राहत वितरण २३ गते डडेल्धुरमा जादैछन् भने, २४ गते बझाङ र अछाम २५ गते जाजरकोट पुगेर कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी गराइएकाे छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register