अन्तरिक्षमा फसेका यात्रीहरू ९ महिनापछि पृथ्वी आउँदै, के उनीहरूको सामान्य जीवन सम्भव छ ?

काठमाडौं । अमेरिकी अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र ब्यारी 'बुच' विल्मोर अन्तरिक्षमा फसेको नौ महिनापछि आगामी १९ वा २० मार्चमा स्पेसएक्स क्याप्सुलमार्फत पृथ्वी फर्कने तयारीमा छन् । उनीहरू गत वर्ष ५ जुनमा केप क्यानेभेरल स्पेस फोर्सबाट आठ-दिने मिसनका लागि अन्तरिक्ष प्रस्थान गरेका थिए । तर, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) नजिकिँदै गर्दा उनीहरूको क्याप्सुलका थ्रस्टरहरूमा खराबी आएपछि त्यहीँ फसे । नौ महिनासम्म गुरुत्वाकर्षणविहीन वातावरणमा बसेपछि पृथ्वीमा फर्किंदा उनीहरूको स्वास्थ्य कस्तो होला भन्ने जिज्ञासा धेरैलाई छ ...

Mar 6, 2025 - 05:08
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register