प्याब्सन निर्वाच : विभिन्न पदका लागि उम्मेदवारी दर्ता (नामावलीसहित)
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नेतृत्व चयनका लागि मनोनयन प्रक्रिया सकिएको छ । प्याब्सनको संशोधित विधान अनुसार महाधिवेशन हुनु भन्दा अगाडि नै उम्मेदवारी मनोनयन गर्नुपर्ने व्यवस्था भएकाले मनोनयनको प्रक्रिया सकिएको हो । उम्मेदवारहरुको पहिलो नामावली प्रकासन गर्ने निर्वाचन समितिको निर्णय बमोजिम प्याब्सन केन्द्रिय काठमाडाैं परिसरमा उम्मेदवारको पहिलो नामावली प्रकाशित गरिएकाे छ […]


काठमाडौं ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को नेतृत्व चयनका लागि मनोनयन प्रक्रिया सकिएको छ ।
प्याब्सनको संशोधित विधान अनुसार महाधिवेशन हुनु भन्दा अगाडि नै उम्मेदवारी मनोनयन गर्नुपर्ने व्यवस्था भएकाले मनोनयनको प्रक्रिया सकिएको हो ।
उम्मेदवारहरुको पहिलो नामावली प्रकासन गर्ने निर्वाचन समितिको निर्णय बमोजिम प्याब्सन केन्द्रिय काठमाडाैं परिसरमा उम्मेदवारको पहिलो नामावली प्रकाशित गरिएकाे छ ।
What's Your Reaction?






