बिहानै दुईवटा भूकम्प, गण्डकीका दुई जिल्ला केन्द्रविन्दु

काठमाडौं । नेपालमा शनिबार बिहानै दुईवटा भूकम्प गएको छ । गण्डकी प्रदेशका दुई जिल्ला म्याग्दी र बागलुङ केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । म्याग्दी केन्द्रविन्दु भएर बिहान ३ः१४ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो । यस्तै बागलुङ केन्द्रविन्दु भएर ६ः२० मा अर्को भूकम्प गएको केन्द्रले जानकारी दिएको छ […]

Mar 8, 2025 - 02:00
 0
बिहानै दुईवटा भूकम्प, गण्डकीका दुई जिल्ला केन्द्रविन्दु

काठमाडौं । नेपालमा शनिबार बिहानै दुईवटा भूकम्प गएको छ ।

गण्डकी प्रदेशका दुई जिल्ला म्याग्दी र बागलुङ केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

म्याग्दी केन्द्रविन्दु भएर बिहान ३ः१४ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो ।

यस्तै बागलुङ केन्द्रविन्दु भएर ६ः२० मा अर्को भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register