मृत अवस्थामा फेला

काठमाडाैं । गोकर्णेश्‍वर नगरपालिका-७ स्थित बागमती खोलाको बीच भागमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् । सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-१ डाँडागाउँ बस्ने ७२ वर्षीय मान बहादुर पहरी आफ्नै घरको आँगनमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।सल्यान, शारदा नगरपालिका-१५ स्यानिज्यूला बस्ने १८ वर्षीय चन्द्र शिखर खड्का सोही […]

Mar 8, 2025 - 14:11
 0
मृत अवस्थामा फेला

काठमाडाैं ।

गोकर्णेश्‍वर नगरपालिका-७ स्थित बागमती खोलाको बीच भागमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-१ डाँडागाउँ बस्ने ७२ वर्षीय मान बहादुर पहरी आफ्नै घरको आँगनमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सल्यान, शारदा नगरपालिका-१५ स्यानिज्यूला बस्ने १८ वर्षीय चन्द्र शिखर खड्का सोही ठाउँस्थित शारदा नदीको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

जाजरकोट, शिवालय गाउँपालिका-१ छेडास्थित छेडाचौर थलह-सडक खण्डको छेउमा छेडागार्ड नगरपालिका(१२ उम्रा बस्ने २३ वर्षीय राजु सिह सडको शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ राजघाटस्थित मोहना नदीमा सोही ठाउँ बस्ने डोटी शिलगडी नगरपालिका(३ घर भएकी ८६ वर्षीया तुल्शी जोरा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register