सुनको भाउ बढ्दा घट्यो चाँदी
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । […]

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि गत शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
What's Your Reaction?






