युट्युबमा आयो ‘डिग्री माइला’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘डिग्री माइला’ युट्युबमा निःशुल्क उपलब्ध भएको छ । रामबाबु गुरुङ निर्देशित यो चलचित्र सोमबार बासुरी फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । एक वर्षअघि हलमा प्रदर्शन भएको चलचित्रले दर्शकमाझ राम्रो प्रतिक्रिया पाएको थियो । चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

Mar 11, 2025 - 04:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register