२ चैतसम्म एनओसी अनलाइन प्रणाली बन्द हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखा आगामी २ चैतसम्म बन्द हुने भएको छ । एक सूचना जारी गर्दै मन्त्रालयले नियमित मर्मत कार्यका कारण सेवा अवरुद्ध हुने जानकारी दिएको हो । सूचना अनुसार २८ फागुनदेखि २ चैत साँझसम्म एनओसी अनलाइन प्रणाली पूर्ण रूपमा बन्द रहने छ । यस अवधिमा अनलाइनमार्फत वैदेशिक अध्ययन अनुमतिपत्रका लागि आवेदन दिन वा अन्य सेवा प्राप्त गर्न सकिने छैन । त्यस्तै भोलि अर्थात् १ चैतमा भाैतिक रूपमा प्रवाह हुने सेवासमेत बन्द हुने जानकारी दि...

Mar 13, 2025 - 11:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register