भक्तपुरमा स्कर्पियो दुर्घटना हुँदा आठ जना घाइते

काठमाडौँ। भक्तपुरमा स्कर्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बिहीबार सुवर्णश्वबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कर्पिओ सूर्यविनायक नगरपालिका–७, सुवर्णश्वरको ओरालोमा दुर्घटना भएके हो । तीव्र गतिका कारण अनियन्त्रित स्कर्पिओ सडकमा नै पल्टिएको थियो । दुर्घटनामा सुर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षका कमल अछामी, सुवोध अछामी, २५ वर्षीय […]

Mar 13, 2025 - 15:31
 0
भक्तपुरमा स्कर्पियो दुर्घटना हुँदा आठ जना घाइते

काठमाडौँ।

भक्तपुरमा स्कर्पियो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बिहीबार सुवर्णश्वबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कर्पिओ सूर्यविनायक नगरपालिका–७, सुवर्णश्वरको ओरालोमा दुर्घटना भएके हो । तीव्र गतिका कारण अनियन्त्रित स्कर्पिओ सडकमा नै पल्टिएको थियो ।

दुर्घटनामा सुर्यविनायक नगरपालिका–५ कटुन्जे बस्ने २९ वर्षीय सविन अछामी, २८ वर्षका कमल अछामी, सुवोध अछामी, २५ वर्षीय विनोद खत्री, २२ वर्षीय राजेश पोखरेल,३५ वर्षका विवेक बस्नेत, २७ वर्षीय रूपा पन्त र २७ वर्षीय आशिष अछामी घाइते भएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register